नियम ४२
कायम मुकायम मुकरर गरेको जानकारी
ऐनको दफा १५ बमोजिम सेवाको कुनै
पदमा कायम मुकायम मुकरर गरिएकोमा त्यसको जानकारी मन्त्रालयलाई दिनु पर्नेछ ।